kulbahadur2034@gmail.com +977-9848638285
kulbahadur2034@gmail.com +977-9848638285

कक्षा

कक्षा

कक्षा

कक्षा

कक्षा

कक्षा

कक्षा

कक्षा

कक्षा

नेपाल सरकार

प्रधानाध्यापकको सन्देश

नेपाल सरकार शिक्षा मन्त्रालय शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र द्धारा विद्यालय क्षेत्र विकास योजना (२०७३–७४–२०७९–०८०) मा व्यवस्था भए अनुरूप यस श्री बिन्देश्वरी नमूना माध्यमिक विद्यालय रामारोशन–०७ सुतार देशभरबाट नमूना विद्यालयको रुपमा छनोट भई पाँच बार्षिक गुरुयोजना समेत निर्माण सम्पन्न भएकोमा अत्यन्त हर्षित बनेको छु । यस विद्यालयलाई नमूना विद्यालयको रुपमा छनोट हुनुमा यस विद्यालयको वि.व्य.स. स्थानीय, जनता, शिक्षक, विद्यार्थी र अभिभावको समेत महत्वपूर्ण भूमिका छ । उहाँहरूलाई एकमुष्ट धन्यवाद दिन चाहन्छु । नमूना विद्यालयबाट राज्यले लिएको लक्ष्य हाँसिल गर्ने विद्यालय प्रतिबद्ध छ । संघीय संरचनामा विद्यालय शिक्षा स्थानीय सरकारको अधिकारभित्र पर्न गएकोले स्थानीय सरकारले लिने शिक्षा विकास लक्ष्य पूरा गर्न पनि यस विद्यालयको कर्तव्य हो ।

अत्यमा यस विद्यालयमा मैले शिक्षकको रुपमा कार्यरत रहँदै  प्रधानाध्यापकको रुपमा सेवा गर्ने अवसर प्राप्त भएकोमा आफूलाई भाग्यमानी ठानेको छु । यस अवधीमा विद्यालयका सबै सरोकारवालाहरूको मेहनतले विद्यालयको चौतर्फी विकास गर्नु अवसर प्राप्त भएको छ । हामीले आफ्नो क्षमताले भया सम्म विद्यालयको आगामी पाँच वर्ष भित्र गुणस्तरीय सिकाइका लागि आवश्यक सबै पूर्वाधारहरूको विकास गरी यस क्षेत्रकै नमूना विद्यालय बनाउने लक्ष्यका साथ योजनाहरू अघि सारेका छौँ । हाम्रो यो  अभियानमा संघीय सरकारका अलावा प्रदेश र स्थानीय सरकारको पनि निरन्तर सहयोग रहनेछ भन्ने आशा गरेका छौँ । साथसाथै सदाझैँ यस विद्यालयका विद्यालय व्यवस्थापन समिति पदाधिकारी, जनप्रतिनिधि, स्थानीय अगुवा शिक्षक तथा विद्यार्थी भाइवहिनिहरु बाट पनि आ–आफ्नो ठाउँबाट सहयोगको अपेक्षा गर्दछौँ ।

धन्यवाद

कुल ब. भण्डारी

प्रधानाध्यापक

महत्वपूर्ण समाचारहरु र अपडेट

Read All News

शैक्षिक सत्र २०७९ देखि भर्ना खुल्यो

शैक्षिक सत्र २०७९ देखि भर्ना खुल्यो

Video Tour in Bindeshwori Secondary School

Take a tour in Bindeshwori Secondary School and you will find the best college in the Nepal. The video will take you to every places in this School.

भर्ना खुल्यो ।

शैक्षिक सत्र २०७९ देखि भर्ना खुल्यो समयमै आफ्ना नानीबाबुहरुलाई भर्ना गराई आफ्नो सिट सुरक्षित गर्न हुन सादर अनुरोध छ ।

Upcoming Events

There're no item that match your search criteria. Please try again with different keywords.

समाचारपत्रको सदस्यता लिनुहोस्

समाचार र घटनाहरु को लागी अपडेट प्राप्त गर्नुहोस्
Benefits
Self Development
Spirituality
Alumni

Coming Soon !!!

Coming Soon !!!

Coming Soon !!!

Coming Soon !!!